← समाचारमा फर्कनुस्
Football Oct 26, 2023 · Nepalsports

बार्सिलोनाद्वारा शख्तार डोनेस्क पराजित

बार्सिलोनाद्वारा शख्तार डोनेस्क पराजित

च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा बार्सिलनाले जित हासिल गरेको छ।

बार्सिलोनाले शख्तार डोनेस्कलाई २-१ ले पराजित गरेको हो।

बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरे।

समूह चरणका ३ खेलमा ९ अंकसहित बार्सिलोना पहिलो स्थानमा छ।

पराजित शाख्तर ३ खेलमा १ जित र २ हार सहित तेस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →