← समाचारमा फर्कनुस्
Football Nov 05, 2023 · Nepalsports

बार्सिलोना विजयी

बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित हासिल गरेको छ । 

बार्सिलोनाले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोनाको १२ खेलमा २७ अंक लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

हारपछि सोसियडाडको १२ खेलमा १९ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →