← समाचारमा फर्कनुस्
Football Nov 29, 2023 · Nepalsports

बार्सिलोनाले पोर्तोलाई हरायो

बार्सिलोनाले पोर्तोलाई हरायो

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । 

राती भएको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जाओ क्यान्सेलो र जो फेलिक्सले समान १-१  गोल गरे ।

 त्यस्तै पोर्तोका लागि पेपेले एक गोल फर्काए।

यो जितपछि समुह एचमा बार्सिलोनाको ५ खेलमा १२ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै पोर्तो ५ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →