← समाचारमा फर्कनुस्
बार्सीलोना र भ्यालेन्सिया बिच बराबरी

स्पेनिस ला लिगा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै हो ।
बार्सिलोनाका लागि खेलको ५५ औं मिनेटमा जोआओ फिलिक्सले गोल गर्दै अग्रता दिलाएका थिए । उनले राफिन्हाको क्रसमा ट्याप गर्दै गोल गरेको थियो।
भ्यालेन्सियाले खेलको ७० औं मिनेटमा ह्युगो गुइलामोनको गोलमा बराबरी गरेको थियो।
यस बराबरीसंगै बार्सिलोना ३५ अंक सहित लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया २० अंक सहित तालिकाको दशौं स्थानमा रहेको छ ।
ला लिगाको अरू खेलको नतिजा
ओसासुना १-० रायो भालिकानो
सेल्टा १-० ग्रानाडा
एथ्लिटीक क्लब २-० एथ्लिटीको म्याड्रिड
सेभिल्ला ०-३ गेताफे
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |