TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 26, 2026 · Swadesh

बार्सिलोना फेरि शीर्ष स्थानमा

बार्सिलोना फेरि शीर्ष स्थानमा

आफ्नो पारम्परिक प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिनेर बार्सिलानो फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले आइतबार रियल ओभिएडोलाई ३–० ले पराजित गरेको हो ।


त्यसमा डानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गरे । अघिल्लो दिन रियलले भिल्लारियललाई हराएर पहिलो स्थान उक्लेको थियो । अब बार्सिलोना ५२ र रियल ५१ अंक भएको छ । लिगमा कुनै पनि बेला यी दुई टिमको स्थान तलमाथि हुन सक्नेछ ।


तर उपाधि होडमा यिनै दुई टिम मात्र रहनेछन् । तेस्रोमा रहेका एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई ३–० ले पराजित गर्‍यो । तर उसको ४४ अंक मात्रै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →