← समाचारमा फर्कनुस्
Football Nov 08, 2023 · Nepalsports

बार्सिलोनाको हार

बार्सिलोनाको हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शख्तर डोनेस्कसँग हार ब्यहोरेको छ ।

बार्सिलोनाले शख्तरसँग १–० को हार ब्यहोरेको हो । 

शख्तर डोनेस्क खेलको ४० औं मिनेटमा टोलीका लागि डेनिलो सिकानले विजयी गोल गरे

बार्सिलोना ९ अंक सहित समूह एचको शीर्ष स्थानमा छ । 

दोस्रो स्थानमा रहेको पोर्टोको समेत समान अंक छ । शख्तर ६ अंक सहित तेस्रो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →