← समाचारमा फर्कनुस्
बार्सिलोनाले सिटीलाई हरायो

काठमाडौं । स्पेनिस महारथ बार्सिलोनाले इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी पराजित भएको छ।
प्रि–सिजनको मैत्रीपूर्ण खेलम बार्सिलोनाले सिटीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो।
खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा बार्सिलोनाले बाजी मार्यो। बार्सिलोनाले पेनाल्टीमा ४–१ ले जित हासिल गर्यो।
खेलको २४औं मिनेटमा पाउ भिक्टोरले बार्सिलोनालाई अग्रता बनाएका थिए। यता सिटीका लागि निको ओरेलीले ३९औं मिनेटमा १–१ को बराबरी गरे।
पाब्लो टोरेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए। तर, ६०औं मिनेटमा ज्याक ग्रेलिसले खेल २–२ को बराबरीमा पुर्याएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |