← समाचारमा फर्कनुस्
Football Aug 04, 2024 · Swadesh

बार्सिलोनासँग रियल मड्रिड पराजित

बार्सिलोनासँग रियल मड्रिड पराजित

काठमाडौं । क्ल्ब मैत्रीपुर्ण खेलमा रियल मड्रिड बार्सिलोनासँग पराजित भएको छ। 

अमेरिकाको मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा रियल बार्सिलोनासाग २–१ गोलले पराजित भएको हो। 

बार्सिलोनाको जितमा पाउ भिक्टरले दुबै गोल गरे। यता, रियलका लागि निको पाजले गरेको गोल सान्त्वना बन्यो। 

खेलको ४२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले उपल्बध गराएको पासमा पाउलले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाको लागि ५४औँ मिनेटमा पुनस् पाउलले गोल गर्दै २–० को अग्रता दिलाए। 

दुई शून्यले पछि परेर निकै दबाबमा परेको रियलका लागि खेलको ८२औँ मिनेटमा निकोले गोल गरदै खेल २–१ को अबस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा बार्सिलोना विजयी भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →