बार्सिलोना, लिस्वन र आर्सनल अगाडि

बार्सिलोना, स्पोर्टिङ लिस्वन र आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ र यससँगै सुरुआती लिग तालिकाको शीर्षमा रहे । बार्सिलोनाले गालातासारेलाई ३–०, लिस्वनले लेन्सलाई २–० र आर्सनलले लिललाई ३–० ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि जाओ क्यान्सेलो, फेरमिन लोपेज, एन्थोनी गोर्डन र करिम एडेयेमीले एक एक गोल गरे । आर्सनलका लागि तर्फबाट भने जरेन टिम्बर, इब्रेरची एज र बुकायो साकाले गोल गरे । यस्तै एटलेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएर प्रशिक्षक माइकल क्यारेकमाथि दबाब बढाएको छ ।

दिनको सबैभन्दा अप्रत्यासित नतिजाका रूपमा क्लब ब्रुगले भने इन्टर मिलानलाई उसकै घरमा ४–३ ले हरायो । यस्तै नर्वेको भाइकिङले बलियो बायर्न म्युनिकलाई ३–३ को बराबरीमा रोक्न सफल रह्यो । अन्य खेलमा सबाहले स्लाभिया प्रागलाई २–०, आरबी लाइपजिगले पीएसजी आयनहोभनलाई १–० र भिल्लारियलले नेपोलीलाई ३–१ हरायो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |