TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 01, 2026 · Swadesh

बार्सिलोना चार अंकले अगाडि

बार्सिलोना चार अंकले अगाडि

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको छ र यससँगै शीर्षमा चार अंकको अग्रता लिएको छ । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ ।


रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । उसले आइतबार रायो भाल्कानोको सामना गर्दैछ । अन्य खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेसँग गोलरहित तथा भिल्लारियलले ओसासुनासँग २–२ को बराबरी खेले ।


एटलेटिको ४५ अंकमा तेस्रो तथा भिल्लारियल ४२ अंकमा चौथो स्थानमा छ । अर्को एक खेलमा रियल ओभिएडोले भने जिरोनालाई १–० ले पराजित गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →