← समाचारमा फर्कनुस्
Cricket Sep 04, 2023 · Shishir

अफगानिस्तानलाई हराउँदै बंगलादेश 'सुपर फोर'मा

अफगानिस्तानलाई हराउँदै बंगलादेश 'सुपर फोर'मा

जारि एसिया कपको समूह 'बी'बाट बंगलादेश नेट रनरेटको कारण शीर्ष दुईमा रहँदै 'सुपर फोर' मा पुगेको छ।

३ सय ३५ रनको लक्ष्य पाएको अफगानिस्तान ४४.३ ओभरमा २ सय ४५ रन बनाउँदै अल आउट भएको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।

बंगलादेशका लागि मेहेदी हसन मिराजले १ सय १२ रन र नाज्मुल हसन शान्टोले १ सय ४ रन बनाए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →