← समाचारमा फर्कनुस्
Football Sep 29, 2023 · Shishir

ललितपुरको प्रशिक्षकमा अष्ट्रेलियन गिलान

ललितपुरको प्रशिक्षकमा अष्ट्रेलियन गिलान

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) का लागि मुख्य प्रशिक्षकको रूपमा अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई अनुबन्ध गरेको छ ।

उनले अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाका क्लबहरुमा विभिन्न पदमा रहेर प्रशिक्षण गरिसकेका छन् ।

क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत गिलानलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको जानकारि दिएको हो।







AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →