← समाचारमा फर्कनुस्
विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित

जारी आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दोस्रो जित निकालेको छ ।
शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुदै ३०५ रन बनाएको थियो ।
यो जितसँगै अष्ट्रेलिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |