TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 19, 2026 · Swadesh

भिल्ला घरमै पराजित

भिल्ला घरमै पराजित

एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा आइतबार एभरटनसँग १–० ले पराजित भएको छ । यो नतिजाले शीर्षमा रहेको आर्सनललाई अझ राहत दिनेछ । भिल्ला पार्कमा थिएर्नो बारीले ५९ औं मिनेटमा निर्णायक गोल गरे ।


यो नतिजापछि भिल्लाको ४३ अंकमै सीमित रहेर तेस्रो स्थानमै रह्यो । म्यानचेस्टर सिटी पनि ४३ अंकमा दोस्रोमा छ । आर्सनल भने ५० अंकमा शीर्ष स्थानमा कायम रहेको छ । यस्तो उसको सात अंकको अग्रता कायम रह्यो ।


यो सप्ताहन्तका खेलमा शीर्ष चारका सबै टिम जित निकाल्न असफल रहे । आर्सनल, सिटी र लिभरपुल सबै बराबरीमा रोकिएका हुन् । आइतबारकै अर्को खेलमा पनि उल्भ्स र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →