← समाचारमा फर्कनुस्
Cricket Jun 18, 2023 · Shishir

जिम्बाबेविरुद्ध आसिफको अर्धशतक

जिम्बाबेविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत  जारी खेलमा आसिफ सेखले जिम्बाबेविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आसिफले ८२ बलमा ६ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन्।

एकदिवसीय क्रिकेटमा आसिफको यो नवौं अर्धशतक हो ।

उनीसंगै क्रिजमा कुशल भुर्तेलले पनि अर्धशतक पुरा गरिसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →