← समाचारमा फर्कनुस्
Cricket Nov 09, 2024 · Swadesh

एसिया कप खेल्ने नेपाली टोली घोषणा

एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । हेमन्त धामीको कप्तानीमा यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो। ्टोलीको उपकप्तान भनेअर्जुन कुमाल रहेका छन्। 

यस्तै टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी शक्ति गौचनले पाउँदा धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक तोकिएको छ। 

एसिया कपमा नेपालको पहिलो खेलमा श्रीलंकासँग रहेको छ। यसअघि एसिसीले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो।


नेपाली टिम 

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →