← समाचारमा फर्कनुस्
Cricket Jul 25, 2024 · Swadesh

एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एसिसी महिला एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो।

तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले समूह चरण युएईलाई ६ विकेटले पराजित गरेको थियो भने पाकिस्तानसँग ९ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →