← समाचारमा फर्कनुस्
Cricket Jul 23, 2023 · Shishir

इमर्जिङ कप क्रिकेटको फाइनल आजः भारत ए र पाकिस्तान ए भिड्दै

इमर्जिङ कप क्रिकेटको फाइनल आजः भारत ए र पाकिस्तान ए भिड्दै

काठमाडौं – नेपाल पनि सहभागी बनेको एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनल खेल आज श्रीलंकामा हुँदैछ।

नेपालकै समूहमा रहेका भारत र पाकिस्तान आज उपाधि भिडन्तमा छ। यि दुवै टिम उपाधिको लागि भारत ए र पाकिस्तान ए आज आईतबार भिड्न लागेका हुन्।

दुई टोलीबीचको खेल श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा आज दिउँसो सवा २ बजेबाट सुरु हुँदैछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →