← समाचारमा फर्कनुस्
Cricket Jun 16, 2023 · Shishir

एसिया कप श्रीलंका र पाकिस्तानमा हुने पक्का

एसिया कप श्रीलंका र पाकिस्तानमा हुने पक्का

काठमाडौं – भारतको राष्ट्रिय टिमले पाकिस्तानमा खेल्न नमानेपछि सुरु भएको एसिया कप विवादको समाधान भएको छ। 

एसिया कप २०२३ को मितिसँगै सहआयोजकको टुंगो लागेपछि यो विवाद सकिएको हो। यससँगै अनिश्चित बनेको एसियापको आयोजना अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने भएको छ।

आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै पाकिस्तानमा चार र श्रीलंकामा बाँकी ९ खेल हुने जानकारी दिएको हो।

नेपाल भारत र पाकिस्तानको समूह ए मा रहेको छ। सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →