← समाचारमा फर्कनुस्
Football Nov 12, 2023 · Nepalsports

आर्सनलको जित

आर्सनलको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएका छन्।

शनिबार राति भएको खेलमा आर्सनलले बर्नलीलाई ३–१ ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जिताउन लियान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे। 

जितपछि आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। 

बर्नली ४ अंकसहित १९औँ स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →