← समाचारमा फर्कनुस्
प्रिमियर लिगमा आर्सनल शिर्ष स्थानमा उक्लियो

प्रिमियर लिग फुटबलमा आर्सनल शिर्ष स्थानमा उक्लिएको छ ।
राती भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलका लागि खेलको ८९औँ मिनेटमा काइ हाभेर्टले गोल गरे।
यो नतिजासंगै आर्सनल १३ खेलमा ३० अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै साबिक विजेता म्यानचेस्टर सिटी १३ खेलमा २९ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |