← समाचारमा फर्कनुस्
Football Oct 29, 2023 · Nepalsports

शेफिल्डमाथि आर्सनलको जित

शेफिल्डमाथि आर्सनलको जित

प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

आर्सनलले शेफिल्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एडिए एनकेटिहले ह्याट्रिक गरे, फाबिओ भिएरा र टाकेहिरो टोमीयासुले एक एक गोल गरे

यो जितपछि १० खेलमा आर्सनल २४ अंक लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →