← समाचारमा फर्कनुस्
Football Nov 09, 2023 · Nepalsports

आर्सनलको सहज जित

आर्सनलको सहज जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले सेभियालाई पराजित गरेको छ ।

आर्सनलले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

 आर्सनलको जितमा लीनद्रो ट्रोसार्ड र बुकायो साकाले एक-एक गोल गरे

आर्सनल  ४ खेलमा ९ अंकसहित  समुह बी मा शिर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →