TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 01, 2026 · Swadesh

आर्सनलको अग्रता सात अंक

आर्सनलको अग्रता सात अंक
इंग्लिस प्रिमियर लिगमा शनिबार भएका खेलमा अंक तालिकामा अगाडि रहेका तीन प्रमुख क्लब विजयी रहे । त्यसमध्ये आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो ।

आर्सनलको ५३ अंक भएको छ । चेल्सीले वेस्ट ह्यामलाई ३–२ ले हराएर ४० अंकमा चौथो स्थानमा रह्यो । यस्तै लिभरपुलले न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हरायो र ३९ अंकमा पाँचौंमा रह्यो ।

अन्य खेलमा बर्नमाउथले उल्भ्सलाई २–० ले हरायो भने ब्राइटन र एभरटनले १–१ को बराबरी खेलेका छन् ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →