← समाचारमा फर्कनुस्
Football Aug 02, 2024 · Swadesh

पहिलो खेलमा आर्मी पराजित

पहिलो खेलमा आर्मी पराजित

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मीले डुरान कपको पहिलो खेलमा पराजित भएको छ। 

भारतको जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १-० गोलअन्तरले पराजित भएको हो। 

सिलोङको जितमा वादाजीद किन्साइ रिङ्ख्लेमले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए।

जितसँगै समूह ‘एफ’ मा रहेको सिलोङले तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →