← समाचारमा फर्कनुस्
Football Nov 22, 2023 · Nepalsports

ब्राजिलविरुद्ध अर्जेन्टिनाको विजयी

ब्राजिलविरुद्ध अर्जेन्टिनाको  विजयी

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी महादेशको छनोट खेलमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हात पारेको छ। 

चिरप्रतिद्वन्द्वी ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाले १-० जित निकालेको हो।

६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

जितपछि अर्जेन्टिना शीर्ष स्थानमा छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ।

समान खेलमा ७ अंक जोडेको ब्राजिल भने सातौँ स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →