← समाचारमा फर्कनुस्
फाइनल प्रवेशको लागि इङ्गल्यान्ड र अर्जेन्टिना भिड्दै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत हुने दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्।
एटलान्टामा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहिबार बिहान १२:४५ बजे सुरु हुनेछ। यस खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ भने पराजित हुने टोलीले फ्रान्ससँग तेस्रो स्थानको लागि खेल्नेछ।
यसअघि बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन उपाधि नजिक पुगेकाे छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |