← समाचारमा फर्कनुस्
Football Oct 18, 2023 · Nepalsports

अर्जेन्टिनाको सहज जित, मेस्सीको दुई गोल

अर्जेन्टिनाको सहज जित, मेस्सीको दुई गोल

दक्षिण अमेरिकी छनोटमाअर्जेन्टिनालेसहज जित निकालेको छ । 

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमाअर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा दुबै गोल कप्तान लियोनेल मेस्सिले गरे।

यो जितसंगै अर्जेन्टिना ४ खेलमा  १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको  छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →