← समाचारमा फर्कनुस्
Cricket Oct 03, 2023 · Shishir

एपेक्स कप क्रिकेटः पाटन क्याम्पस क्वार्टरफाइनलमा

एपेक्स कप क्रिकेटः पाटन क्याम्पस क्वार्टरफाइनलमा

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा सोमबार काठमाडौं स्कुल अफ ल (केएसएल) लाई ५ विकेटले पराजित गर्दै पाटन मल्टिपल क्याम्पस क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) केएसएलले प्रस्तुत गरेको ५८ रनको लक्ष्य पाटनले ९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केएसएलले १२ ओभरमा सबै विकेट गुमाउँदै ५७ रन बनाएको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →