← समाचारमा फर्कनुस्
Football Sep 29, 2023 · Shishir

झापा एफसीको मार्की खेलाडीमा अञ्जन

झापा एफसीको मार्की खेलाडीमा अञ्जन

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसीले मार्की खेलाडीको राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई अनुबन्ध गरेको छ ।

झापाले पहिलो पटक एनएसएलमा सहभागिता जनाउँदैछ  ।

क्लबले बिहीबार सामाजिक सञ्चालमार्फत अञ्जनलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →