← समाचारमा फर्कनुस्
पेरिस ओलम्पिक : महिला फुटलबमा अमेरिकालाई स्वर्ण

काठमाडौँ । अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ।
शनिबार राति फ्रान्समा सम्पन्न फाइनल खेलमा अमेरिकाले ब्राजिललाई एक शून्य गोलले पराजित गर्दै स्वर्ण जितेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५७औँ मिनेटमा मैलोरी स्वानसनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्।
त्यसपछि बाँकी समय थप गोल नहुँदा उक्त गोल नै अमेरिकालाई उपाधि जित्न निर्णयक बन्यो।
यसअघि सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो, भने अमेरिकाले जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |