← समाचारमा फर्कनुस्
Football Oct 28, 2023 · Nepalsports

साउदी लिगमा अल हिलालको जित

साउदी लिगमा अल हिलालको जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल अहलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

अल हिलालले अल अहलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक, अलेक्सान्दर मिट्रोभिकले एक एक गोल गरे

जितपछि अल हिलाल अहिलेसम्म अपराजित रहदै लिगको शिर्ष स्थानमा रहेको छ । 

अल हिलालको ११ खेलमा २९ अंक भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →