← समाचारमा फर्कनुस्
एलाभेसको साँघुरो जित

स्पेनी ला लिगामा डेपोर्टिभो एलाझेसले शुक्रबार साँघुरो जित निकालेको छ र यसत्रममा भिल्लारियललाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल लुकास बोयेले ३१ औं मिनेटमा गरे ।
यो जितपछि अपराजित एलाभेसको तीन खेलबाट सात अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । उसको पछाडि बािर्सलोना र रियल म्याड्रिड समान छ अंकमा छन् ।
भिल्लारियल भने खराव सुरुआतको शिकार बनेको छ । उसको एक अंक मात्र छ र १२ औं स्थानमा रहेको छ । भिल्लारियल तीन खेलमा जितविहीन छ र दोस्रो हारपछि कमजोर बनेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |