← समाचारमा फर्कनुस्
Football Nov 12, 2023 · Nepalsports

अल नासरको जित

अल नासरको जित

काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले वेहदालाई पराजित गरेको छ। 

अल नासरले अल वेहदालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा एलेक्स टेल्लेज, अब्दुलेलाह अल अम्री र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे

१३ खेलबाट अल नासरको ३१ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →