← समाचारमा फर्कनुस्
Football Jan 31, 2024 · Nepalsports

आहा रारा गोल्ड कपमा आज ललितपुर डर्बी

आहा रारा गोल्ड कपमा आज ललितपुर डर्बी

जारी २३ औ संस्करणको आहा रारा पोखरा गोल्ड कपमा ५ पटक च्याम्पियन थ्रीस्टार आज आफ्नो चिरपरिचित प्रतिद्वन्दी जावलाखेलसंग भिड्दै ।पोखरा रंगशालामा हुने यस खेल दिउसो २ः३० बजे देखि सुरू हुनेछ।

आठ बर्षपछि जावलाखेल यस प्रतियोगितामा पुनः सहभागिता जनाएको हो। थ्रीस्टारले २०७५ मा यस प्रतियोगिता जितेको थियो।

अघिल्लो खेलमा थ्रीस्टारले भुटानको पारो एफ सी लाई हराउन सफल भएको थियो । जावलाखेलले क्वार्टर फाईनलमा मनाङ्गलाई टाई ब्रेकरमा हराउन सफल भएको थियो। यस खेलको प्रत्यक्ष प्रशारण भने डिश होमको एक्सन स्पोर्ट्स बाट हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →