← समाचारमा फर्कनुस्
Football Sep 25, 2023 · Shishir

माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । राजधानीमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज माल्दिभ्सको सामना गर्दै छ। 

दशरथ रंगशालामा खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदैछ। 

समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्नेछ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →