← समाचारमा फर्कनुस्
विश्वकप छनोटमा कतारसँग अफगानिस्तानको बराबरी

काठमाडौं । विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा अफगानिस्तानले कतारसँग बराबरी खेलेको छ।
साउदी अरेबियामा भएको खेलमा अफगानिस्तानले कतारलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो।
प्रिन्स अब्दुल्लाह विन जलवी मैदानमा कतारले अफगानिस्तानलाई निकै दबाबमा राखेपनिच गोल भने गर्न सकेन।
बराबरीसँगै समूह ए मा कतार शीर्ष स्थानमा छ। कतारले पाँच खेलबाट १३ अंक जोडेको छ। भारत र अफगानिस्तानको समान खेलबाट समान ५ अंक छ। कुवेतको चार अंक रह्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |