← समाचारमा फर्कनुस्
Cricket Jun 15, 2023 · Shishir

एसीसी महिला टी-ट्वान्टी नेपाल र भारत भिड्दै

एसीसी महिला टी-ट्वान्टी नेपाल र भारत भिड्दै

काठमाडौ- एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए संग खेल्दैछ।

हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरुहुनेछ ।

नेपालले पहिलो खेलमा पाकिस्तानए सँग झिनो अन्तरको हार व्यहोरेको थियो । 

नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा २० ओभरमा मात्र ७८ रन बनाउन सकेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →