← समाचारमा फर्कनुस्
Cricket Dec 01, 2025 · Swadesh

एसीसी यू–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्दै

एसीसी यू–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्दै

काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल आज नेपाल र युएई भिड्दै छन्। नेपाली समयअनुसार बिहान १०स्४५ बजेदेखि सुरु हुनेछ।   


सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू(१९ एशिया कपमा छनोट भएका छन्।


त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुँदैछ। यो खेल जित्ने टोली तेस्रो हुँदै एसिया कपमा छनोट हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →