← समाचारमा फर्कनुस्
Cricket Jul 12, 2024 · Swadesh

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीकाे ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्।

शेखको यो सम्झौता २ वर्षका लागि रहेको र आवश्यकता परेमा आपसी समझदारीमा सम्झौता बढाउदै लैजाने इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीले बताएको छ।

सम्झौतापछि आशिफले विभिन्न माध्यमबाट संस्थाका गतिविधिको प्रचारप्रसारमा सहयोग गर्नेछन्। संस्थाले सम्झौता रकम भने खुलाएको छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →