← समाचारमा फर्कनुस्
Cricket Mar 30, 2023 · Nepalsports

ललितपुर मेयर्स कपको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै

ललितपुर मेयर्स कपको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै

काठमाडौ- ललितपुर मेयर्स कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागी आज नेपाल एपीएफ क्लब र कोशी प्रदेश भिड्दैछन्।

किर्तिपुरस्थित टियु मैदानमा यी दुईबिचको बिहान सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा  भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ गरि पाच टोलिको सहभागिता रहेको थियो  ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →