← समाचारमा फर्कनुस्
एपीएफले सबाहसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार एपीएफ फुटबल क्लबले मलेसियन घरेलु टोली सबाहसँग प्रतिस्पर्धा गर्दै छ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ५:४५ बजे सुरु हुने छ। पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफ आजको खेल जित्ने लक्ष्यमा रहने छ।
नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो। एपीएफ महिला लिग च्याम्पियनको हैसियतमा च्याम्पियनसिप खेलेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |