← समाचारमा फर्कनुस्
Cricket Dec 17, 2025 · Swadesh

एपिएफ दोस्रो र इस्ट बंगाल शीर्ष स्थानमा रहेर फाइनल खेल्ने

एपिएफ दोस्रो र इस्ट बंगाल शीर्ष स्थानमा रहेर फाइनल खेल्ने

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको विभागीय टोली एपिएफ क्लब दोस्रो तथा भारतको इस्ट बंगाल एफसी शीर्ष स्थानमा रहेर फाइनलमा खेल्ने भएका छन्।


त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन्। खेलमा दुवै टोलीले पाएको केहि अवसरहरु सदुपयोग गर्न सकेनन्। 


यो नतिजासँगै जारी प्रतियोगितामा एपिएफले ४ खेलबाट दुई जित र दुई बराबरीसहित ८ अंक पुर्याएको छ भने ४ खेलमा तीन जित र एक बराबरी खेल्दै बंगाल शीर्ष स्थानमा रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →