← समाचारमा फर्कनुस्
एनआरटीले एपिएफलाई हरायो

काठमाडौं । एन्फा यु-१८ युथ लिगमा न्युरोड टिम (एनआरटी)ले विभागिय टोेली नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार भएको खेलमा एनआरटीले एपिएफलाई १–० गोलले पराजित गरेको हो।
एनआरटीलाई जित दिलाउन इन्जुरी समयमा सन्तोष गोन्ग्बाले गरेको एक मात्र गोल निर्णय बन्यो।
जितसँगै जारी लिगमा चार खेलबाट नौ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ। पराजित एपिएफ समान खेलबाट सात अंकका साथ चौथो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |