← समाचारमा फर्कनुस्
Cricket Sep 17, 2023 · Shishir

एसिया कपको उपाधिका लागी श्रीलंकाले भारतलाई दियो ५१ रनको लक्ष्य

एसिया कपको उपाधिका लागी श्रीलंकाले भारतलाई दियो ५१ रनको लक्ष्य

आर प्रेमदासा क्रिकेट स्टेडियममा जारि एसिया कपको फाइनलमा भारतविरुद्ध श्रीलंका ५० रनमा अलआउट भएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।

भारतका लागि मोहमद सिराजले ६ तथा हार्दिक पान्ड्याले ३ विकेट लिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →