← समाचारमा फर्कनुस्
अभ्यास खेलमा नेपालले आज नेदरल्याण्डससंग खेल्दै

काठमाडौ- दक्षिण अफ्रिकामा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलिले आज दोस्रो अभ्यास खेलमा नेदरल्याण्डसविरुद्धको खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।
पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।
नेपाल विश्वकप क्वालिफायरको तयारिका लागी अफ्रिका पुगेको हो।
जिम्बावेमा विश्वकप क्वालिफायर १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ ।
नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |