← समाचारमा फर्कनुस्
Football Oct 05, 2023 · Shishir

सन् २०३० को विश्वकप तीन महादेशमा हुने

सन् २०३० को विश्वकप तीन महादेशमा हुने

काठमाडौं । सन् २०३० को फिफा पुरुष विश्वकप फुटबल तीन महादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा कांग्रेसले स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा सन् २०३० को विश्वकपको आयोजना गर्ने निर्णय अनुमोदन गर्ने भएको हो।

त्यस्तै विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछ । 

यसरि तीनवटा फरक महादेशमा हुन लागेको यो पहिलो विश्वकप समेत हो।

 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →