← समाचारमा फर्कनुस्
Cricket Oct 06, 2023 · Shishir

विश्वकप क्रिकेटः पाकिस्तान नेदरल्यान्डविरुद्ध २८६ रनमा अलआउट

विश्वकप क्रिकेटः पाकिस्तान नेदरल्यान्डविरुद्ध २८६ रनमा अलआउट

काठमाडौ- भारतमा जारि आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान २८६ रनमा अलआउट भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ औ ओभरमा २८६ रनमा समेटिएको हो।

पाकिस्तानका लागी मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक ६८ रन बनाए ।

त्यस्तै मोहमद नवाजले ३९ रन बनाउदा शडाब खानले ३२ रन बनाए ।

नेदरल्याण्डस का बलर बास डी लीडेले सर्बाधिक ४ विकेट लिए।

कोलिन अकरम्यानले २ विकेट लिदी आर्यन दत्त, लोगान भान बीक र पाउल भान मीकेरेनले एक एक विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →