TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 21, 2025 · Swadesh

२४ खेलाडी क्यानको बन्द प्रशिक्षणमा

२४ खेलाडी क्यानको बन्द प्रशिक्षणमा

काठमाडौँ। नेपाल क्रिकेट संघ ९क्यान० ले भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।


आइतबार क्यानले विनोद भण्डारीसहित प्रतिश जिसी, शेर मल्ल र रुपेश कुमार सिंहलाई समेट्दै २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।


बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरूमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, भीम सार्की, नन्दन यादव, गुशलन झा, प्रतिश जिसी, विनोद भण्डारी, साहब आलम, बसिर अहमद, रुपेश कुमार सिंह, आरिफ शेख, आसिफ शेख, लोकेश बम, सन्दीप लामिछाने, कुशल भुर्तेल, अविनाश बोहरा, ईशान पाण्डे, कुशल मल्ल, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा र आदिल अन्सारी रहेका छन्।


क्यानका अनुसार बन्द प्रशिक्षण पुस ७ गतेबाट सुरु हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →