← समाचारमा फर्कनुस्
वेस्टइण्डिजविरुद्ध भिड्दै नेपाल

काठमाडौँ । जारि आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज वेस्टइण्डिजको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाबेसँग पराजित हुदा दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । उता वेस्टइन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।
कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग हुन लागेको यो नेपालको पहिलो खेल हो ।
आजै समुह ए मा रहेका अमेरिका र नेदरल्याण्डसपनि सोहि समयमा खेल्दैछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |